डायस्पोरा

विमान चार्टर गरेर एनआरएनए कोरियाले स्वास्थ्य सामग्री नेपाल पठाउँदै

लण्डन । गैरआवासीय नेपाली संघ कोरिया लगायतका बिभिन्न संघसंस्थाहरुको सहयोगमा नेपालमा स्वास्थ्य सामग्री पठाउने तयारी गरिएको छ ।

नेपाल दूतावास सिओलका अनुसार नेपाललाई आवश्यक १ लाख माक्स, ३ सय थान पिपिई, ५ सय थान अक्सिमिटर लगायतका सामग्री शुक्रवार एयर कोरिया मार्फत ती सामग्री नेपाल पठाउन लागिएको हो ।
दूतावासले ती सामग्री संकलन गर्न सहयोग गर्ने नेपाली समुदायप्रति आभार व्यक्त गरेको छ ।

About the author
नेपालब्रिटेन डट कम्

नेपालब्रिटेन डट कम्