मुख्य समाचार

last-page-interviews
२२ असार २०७३, बुधबार ११:४२ AM

महिलालाई ‘कि’ पोष्टमा ठाउँ दिँदैनन : लक्ष्मी थापा खड्का

आउँदो शनिबार काठमाडौं जिल्ला बारले नयाँ नेतृत्व छनोट गर्दैछ । डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) ले लक्ष्मी थापा खड्कालाई सहसचिव पदमा…

badur
२२ असार २०७३, बुधबार ११:३९ AM

भूकम्पपीडितको पीडामा सरकारले राजनीति ग-यो – कांग्रेस केन्द्रीय सदस्य बहादुरसिंह लामा

सरकारले असारभित्र सबै भूकम्पपीडितलाई छानामुनि ल्याउने प्रतिबद्धता जनाए पनि त्यो कार्यान्वयन हुने अवस्था छैन । सरकारले पुनर्निर्माण प्राधिकरणलाई राजनीतीकरण गरेको…

gorkha-1-624x468
२२ असार २०७३, बुधबार ११:१८ AM

गोर्खा सत्याग्रह नोभेम्बर ७ सम्म अनसन नबस्ने

लन्डन । गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले आउँदो नोभेम्बर पहिलो सातासम्म अनसन नबस्ने स्पष्ट पारेको छ । संयुक्त संघर्ष समितिको…

doctor
२२ असार २०७३, बुधबार ११:१७ AM

बेलायती जुनियर चिकित्सकद्वारा सरकारको करार प्रस्ताव अस्वीकार

लन्डन । इङ्गल्यान्डका जुनियर चिकित्सकहरुद्वारा सरकारले स्वास्थ्य क्षेत्रमा देखिएको समस्या समाधान गर्ने उद्देश्यका साथ प्रस्ताव गरेको करार योजना अस्वीकारको पक्षमा…

koirala
२२ असार २०७३, बुधबार ११:१० AM

जनसम्पर्क समिति बेलायतद्धारा कोइरालाको स्वाथ्यलाभको कामना

लन्डन । नेपाली जनसम्पर्क समिति बेलायतले नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाको सिघ्र स्वाथ्यलाभको कामना गरेको छ । जनसम्पर्क समिति…

Shesh Ghale
२१ असार २०७३, मंगलवार ८:०२ PM

एनआरएनको संरचना फेर्ने अध्यक्ष घलेको तयारी

काठमाडौं । गैरआवासीय नेपाली संघको अन्तरिक संगठनको संरचना परिवर्तन गर्ने तयारी गरिएको छ । विगत १२ बर्षदेखि केन्द्र, क्षेत्र र…

road-accident
२१ असार २०७३, मंगलवार ७:४४ PM

प्रतिघण्टा १७ जना मर्छन् भारतमा सडक दुर्घटनाबाट

मोहिनी मिश्र रिसाल । सडक दुर्घटनाका कारण भारतमा प्रत्येक एक घण्टामा कम्तीमा पनि १७ जना नागरिकको ज्यान जाने गर्छ ।…

uae2
२१ असार २०७३, मंगलवार १:४७ PM

युएईमा १८४ नेपालीले ज्यान गुमाए, १०० जेलमा

 नारायण भुर्तेल, युएई । युएई— वैदेशिक रोजगारीको कथा नेपालमा जसरी सुन्दर ढंगले प्रस्तुत गरिन्छ वास्तविकता त्यस्तो मात्र छैन। संयुक्त अरब ईमिरेटस (युएई)…

२१ असार २०७३, मंगलवार १:४१ PM

नेपाल हाउसका लागि एकै दिनमा सवा करोड संकलन

लन्डन । गैरआवासीय नेपाली संघ बेलायत (एनआरएन) ले नेपाल हाउस प्रोजेक्टका लागि शनिवार एउटै कार्यक्रमबाट करिब १ करोड रुपैयाँ भन्दा…

anita
२१ असार २०७३, मंगलवार १:०५ PM

पार्टीको विधान र व्यवहार फरक छ : अनिता यादव, कोषाध्यक्ष, तमलोपा

तराई–मधेश लोकतान्त्रिक पार्टीको भर्खरै सम्पन्न महाधिवेशनपछि अध्यक्ष महन्थ ठाकुरले अनिता यादवलाई पदाधिकारीमा नियुक्त गरे । उनले कोषाध्यक्षको जिम्मेवारी पाएकी छिन्,…

Brussels__Belgium_3599411b
१९ असार २०७३, आईतवार २:१८ PM

ब्रसेल्समा कडा सुरक्षा सतर्कता

ब्रसेल्स । बेल्जियमको राजधानी ब्रसेल्समा पुनः अर्काे आतङ्ककारी हमलाको आशङ्कामा सुरक्षा कडा पारिएको समाचार छ । उक्त सहरमा रहेको एक…

nepal-overview-education
८ असार २०७३, बुधबार ३:०६ PM

विपन्न हुनुको पीडा

बेनी । म्याग्दी बहुमुखी क्याम्पसमा शिक्षा सङ्कायतर्फको आन्तरिक परीक्षामा उत्कृष्ट गोपाल खत्री बिहान बेलुकी राम्रोसँग खान पाउँदैनन् । खत्री दृष्टिविहीन…

७ असार २०७३, मंगलवार ७:२२ PM

काबुल घटनाको एनआरएनएद्वारा निन्दा

नेपालब्रिटेन डट कम् । काठमाण्डौ । संघका अध्यक्ष शेष घलेले एक शोक बक्तब्य जारी गर्दै आतंककारी हमलामा बैदेशिक रोजगारीमा रहेका…

७ असार २०७३, मंगलवार ७:२० PM

धुर्मुस–सुन्तली फाउन्डेसनलाई रु ११ लाख

टोकियो । गत वर्ष वैशाख १२ गतेको भूकम्पबाट अतिप्रभावित सिन्धुपाल्चोकको गिरान्चौर नमुना एकीकृत बस्ती निमार्णार्थ जापानवासी नेपालीले रु ११ लाख…