२६ श्रावण २०८२, सोमबार
Follow Us

देउवाले स्वदेश फर्कनुअघि बेलायतमा रोपे विरुवा

नेपालब्रिटेन डट कम्
१८ कार्तिक २०७८, बिहीबार ००:४५

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतबाट फर्कनुअघि विरुवा रोपेका छन् । इडिनवर्गस्थित रोयल बोटानिकल गार्डेनमा देउवाले विरुवा रोपेका हुन् ।

जलवायु परिवर्तन सम्बन्धी विश्वका नेताहरुको सम्मेलनमा सहभागी हुन देउवा बेलायत पुगेका हुन् । उनी आजै बेलायतबाट स्वदेशतर्फ प्रस्थान गर्ने भएका छन् ।

धेरै पढिएको