२७ असार २०८२, शुक्रबार
Follow Us

जनसम्पर्क समितिका प्रतिनिधिलाई कांग्रेस नेता निधिले स्वागत गर्ने

नेपालब्रिटेन डट कम्
२३ मंसिर २०७८, बिहीबार १९:३६

लण्डन । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको लागि काठमाण्डौं पुगेका जनसम्पर्क समितिका प्रतिनिधिहरुलाई कांग्रेस नेता बिमलेन्द्र निधिले स्वागत गर्ने भएका छन् ।

नेपाली कांग्रेसको नीति तथा प्रशिक्षण विदेश विभाग संयोजक गंगाधार गौतमका अनुसार निधिले शुक्रवार बिहान आफ्नो सम्पर्क कार्यालय बानेश्वरमा उनीहरुको स्वागत गर्न लागेका हुन् ।

पार्टी सभापतिको उम्मेदवारी दिने घोषणा गरेका निधिले विदेशबाट आएका महाधिवेशन प्रतिनिधिहरुलाई उपस्थितिको लागि अनुरोध गरेका छन् ।

धेरै पढिएको