३ श्रावण २०८२, शनिबार
Follow Us

पाँचतले घरको छतबाट हाम फाल्दा मृत्यु

नेपालब्रिटेन संवाददाता
७ पुष २०७८, बुधबार ०४:३१

इलाम । इलाम नगरपालिका-८ को धोविधारा नजिकै एक महिलाले आफ्नै घरको छतबाट हाम फालेकी छिन् । पाँचतले घरबाट हाम फालेकी ५२ वर्षीया कोकिला प्रधानकाे घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

प्रधानले मंगलबार राति १० बजेतिर घरको छतबाट हाम फालेको र घरको तेस्रो तलामा बजारिएकाे प्रहरीले जानकारी दिएकाे छ । उनले छतको रेलिङमा चढेर हाम फालेको दाबी गरिएकाे छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बताएको छ ।

धेरै पढिएको