२१ असार २०८३, आईतवार
Follow Us

१४ बुँदे घोषणापत्र जारी गर्दै एनआरएनए १० औ विश्वसम्मेलन सम्पन्न (घोषणापत्र सहित)

नेपालब्रिटेन डट कम्
१३ चैत्र २०७८, आईतवार १३:४२

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औ विश्वसम्मेलन तथा महाधिवेशन १४ बुँदे घोषणापत्र जारी गर्दै समापन हुदैछ ।

शनिबारबाट ललितपुरको होटल हिमालयमा सुरु भएको एनआरएनएको १० औ विश्वसम्मेलन तथा महाधिवेशन आज समापन हुदैछ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले समापन गर्ने सम्मेलनमा अहिले समापन समारोह चलिरहेको छ । समारोहलाई विभिन्न राजनैतिक दलका नेताहरुले सम्बोधन गरिरहेका छन ।

सम्मेलनको उदघाटन शनिबार राष्ट्रपति विद्यादेवि भण्डारीले गरेकी थिइन ।

हेर्नुहोस १४ बुँदे घोषणापत्र


धेरै पढिएको