८ बैशाख २०८१, शनिबार
Follow Us

वेष्टमिडल्याण्डमा कृष्ण अखेली र तुलसी क्षेत्रीको दोहोरी धमका हुने

नेपालब्रिटेन डट कम्
२२ बैशाख २०७९, बिहीबार २२:१४

लण्डन । बेलायतमा भ्रमणमा रहेका दोहोरी गायकद्धय कृष्ण अखेली र तुलसा क्षेत्रीलाई भ्याईनभ्याइ छ । नयां वर्ष मनाउन बेलायत आएका कलाकारद्धय अहिले बेलायतका बिभिन्न शहरमा प्रस्तुती दिन सकृय छन् ।

यसैबी दोहोरी गायकद्धयले मिडल्याण्डस्थित नेपाली समुदायले आयोजना गर्ने दोहोरी धमका कार्यक्रममा आआफ्नो प्रस्तुती दिने भएका छन् ।
मे १६ तारिख साँझ ८ बजे आयोजना हुने कार्यक्रममा दोहोरी गायकद्धयले धमकेदार प्रस्तुती दिने तयारी गरेका छन् । अखेली भिर्नीझोलामा भन्ने गीतले चर्चित छन् ।