२४ बैशाख २०८१, सोमबार
Follow Us

यस्तो छ महानगरपालिकामा परिणाम (अपडेट)

नेपालब्रिटेन डट कम्
१ जेष्ठ २०७९, आईतवार ०३:०७

काठमाण्डौं । शुक्रवार सम्पन्न स्थानीय निर्वाचनको परिणाम आउनेक्रम जारी छ । देशैभरी सत्तागठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । यस्तै ६ वटै महानगरपालिकामा मतगणना जारी छ ।

काठमाडौँ महानगर :
बालेन्द्र साह १८९०,
केशव स्थापित १०९७,
सिर्जना सिंह ९४९
भरतपुर महानगर :
रेनु दाहाल ११७८, विजय सुवेदी १०६८,
जगन्नाथ पौडेल ४११
ललितपुर महानगर :
चिरिबाबु महर्जन ७०६,
हरिकृष्ण व्यजनकार ३३६,
अष्ट महर्जन (राप्रपा) ३५
पोखरा महानगरः
धनराज आचार्य (गठबन्धन) ६१३,
कृष्ण थापा (एमाले) ५८३
विराटनगर महानगर :
नागेश कोइराला २५८३,
सागर थापा १९९०,
उमेशकुमार यादव (स्वतन्त्र) ७१५
वीरगन्ज महानगरः
राजेशमान सिंह(गठबन्धन) १५०७,
विजय सरावगी(एमाले) ६६८,
गिरिश गिरी(राप्रपा) ४१