१४ जेष्ठ २०८१, सोमबार
Follow Us

काठमाडौंमा भूकम्पको झड्का

नेपालब्रिटेन डट कम्
२७ जेष्ठ २०७९, शुक्रबार २१:०१

लण्डन। शनिवार बिहान भूकम्पको महसुस भएको छ। काठमाडौं लगायतका क्षेत्रमा बिहान २ बजेर ३७ मिनेटमा झड्का महसुस भएको हो। भुकम्प पछि सर्वसाधारण उठेका छन् । बिस्तृत विवरण आउन बाँकी छ ।