२५ बैशाख २०८१, मंगलवार
Follow Us

सरकारमा बसेर प्रहरीमाथि ढुंगा

नेपालब्रिटेन डट कम्
७ चैत्र २०७३, सोमबार ०९:५९

विधानबाट हिन्दू राष्ट्र र संवैधानिक राजसंस्था हटाउने निर्वाचन आयोगको निर्णय विरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टीले सोमबार निकालेको विरोध प्रदर्शनका क्रममा प्रहरीसँग झडप हुदाँ सो पार्टीका कार्यकर्ताले प्रहार गरेको इँटा लागेर घाइते भएका सुरक्षाकर्मीलाई उठाएर लग्दै सुरक्षाकर्मी । तस्बिरः रोशन सापकोटा