२४ भाद्र २०८२, मंगलवार
Follow Us

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थामा थप सुधार

नेपालब्रिटेन संवाददाता
९ बैशाख २०८०, शनिबार १५:३९

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा थप सुधार आएको छ । दिल्लीस्थित नेपाली दूतावासले पौडेलको स्वास्थ्यमा थप सुधार आएको विज्ञप्तिमार्फत जनाएको छ ।

पौडेल ४ दिनअघि भारतको नयाँ दिल्लीस्थित अखिल भारत आयुर्विज्ञान संस्थान (एम्स) मा भर्ना भएका थिए । त्रिवि शिक्षण अस्पतालका चिकित्सकले भारत लैजान सुझाव दिएपछि उनलाई श्री एयरलाइन्सको जहाजमार्फत दिल्ली लगिएको थियो ।

धेरै पढिएको