मुख्य समाचार

मन्त्रीहरूको उद्धारका लागि तीन वटा हेलिकप्टर भैसेपाटी मन्त्री क्वार्टरमा

काठमाडौं । ललितपुरको भैसेपाटीस्थित मन्त्री क्वार्टरमा हेलिकप्टर पुगेको छ । त्यहाँ रहेका मन्त्रीहरूको उद्धारका लागि तीन वटा हेलिकप्टर पुगेको हो । उनीहरूलाई त्यहाँबाट उद्धार गरेर बालुवाटार ल्याउन लागीएको स्रोतले जानकारी दिएको छ ।

About the author
नेपालब्रिटेन संवाददाता

नेपालब्रिटेन संवाददाता