२१ भाद्र २०८२, शनिबार
Follow Us

आज सार्वजनिक बिदा: सेयर बजार बन्द

नेपालब्रिटेन संवाददाता
१४ असार २०८०, बिहीबार ०५:५०

काठमाडौ । सरकारले बकर इदको अवसरमा आज (असार १४ गते) सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले मंगलबार नै एक सूचना जारी गरेर इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार बिदा दिइएको बताएको हो ।  सरकारको यो निर्णयसँगै सबै सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था पनि आज बन्द हुनेछन् ।

धेरै पढिएको