२२ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएनए कतारको अध्यक्ष रमेश भट्ट विजयी

नेपालब्रिटेन संवाददाता
१२ श्रावण २०८०, शुक्रबार २३:३९

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएन) कतारको अध्यक्षमा रमेश भट्ट विजयी भएका छन् ।

शुक्रवार भएको अनलाइन मतदानमा उनले ३२२८ मत प्राप्त गरे । उनका प्रतिद्धन्दी पदम गिरीले २३८५ मत पाए ।

६ आइसीसी सदस्यमा श्रीकृष्ण भट्टराई, तेज कटुवाल, दिपकजङ शाह, दुर्गा प्रसाद प्याकुरेल, प्रेम बहादुर चलाउने र बिक्रम कार्की निर्वाचित भए ।

यस्तो छ अन्तिम परिणाम