२१ बैशाख २०८१, शुक्रबार
Follow Us

दुर्गेश थापाको नयाँ अवतार, ‘दुर्गा नाच्छे बीच्चबीच्च’ मा सार्वजनिक (भिडियो)

नेपालब्रिटेन संवाददाता
१५ भाद्र २०८०, शुक्रबार २३:४८

काठमाण्डौं । वेलावेलामा चर्चामा आइरहने गायक दुर्गेश थापाले नयाँ तीज गीत ल्याएका छन् ।
थापाले शुक्रवार दुर्गा नाच्छे बीच्चबीच्चमा शिर्षकको गीत युट्युव मार्फत सार्वजनिक गरेका हुन् । गीतमा सुमित्रा कोइराला र दुर्गेश थापाले स्वर दिएका छन् । गीतमा थापा आफैले मोडलिङ गरेका छन् ।