१२ श्रावण २०८१, शनिबार
Follow Us

सुनिल र विकल पौडेललाई ७ दिन हिरासतमै

नेपालब्रिटेन संवाददाता
११ माघ २०८०, बिहीबार १३:४४

काठमाडौँ । नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण प्रिन्टिङ प्रेसका पूर्वकार्यकारी निर्देशक विकल पौडेललाई ७ दिन हिरासतमा राख्न विशेष अदालतले अनुमति दिएको छ ।

बिहीबार म्याद थपका लागि भएको बहसपछि अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको अदालतका प्रवक्ता धन बहादुर कार्कीले बताए । पौडेलद्वय अकुत सम्पत्ति आर्जनको आरोपमा बुधबार पक्राउ परेका थिए ।