२५ असार २०८२, बुधबार
Follow Us

आज फेरि घटयो नेप्से

नेपालब्रिटेन संवाददाता
३ पुष २०८१, बुधबार १३:४४

काठमाडौ । प्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। बुधबार नेप्से परिसूचक ५.६० अंकले घटेर २६२८.२६ विन्दुमा पुगेर रोकिएको हो ।

अघिल्लो कारोबार दिन मंगलबार नेप्से परिसूचक २.९५ अंकले बढेको थियो। नेप्से घटेसँगै कारोबार रकम पनि मंगलबारको तुलनामा घटेको छ। आज ३१४ कम्पनिको ८१ लाख ४७ हजार ३२० कित्ता सेयर कारोबारबाट ४ अर्ब  २७ करोड ८२ हजार ५७५ रुपैयाँमा कारोबार भयो।

धेरै पढिएको