२९ पुष २०८१, सोमबार
Follow Us

सुन चाँदी दुबैको बढयो मुल्य

नेपालब्रिटेन डट कम्
१८ पुष २०८१, बिहीबार ०५:२४

काठमाडौ । सुन चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५१ हजार ५०० रुपैयाँ कायम भएको छ ।

बुधवार १ लाख ५१ हजारमा कारोबार भएको थियो।

उता, चाँदीको मूल्य तोलामा १ हजार ७९० रुपैयाँ कायम भएको छ ।

बुधबार चाँदीको मूल्य १ हजार ७६५ रुपैयाँमा कारोबार भएको थियो।