२९ बैशाख २०८२, सोमबार
Follow Us

कठोर बन्दै ट्रम्प, अमेरिकाबाट हजारौँ आप्रवासी पक्राउ

नेपालब्रिटेन डट कम्
१५ माघ २०८१, मंगलवार ०१:३७

आइतबार मात्रै अवैध रूपमा संयुक्त राज्य अमेरिकामा रहेको आशङ्कामा झण्डै एक हजार आप्रवासीलाई पक्राउ गरिएको अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तन (आईसीई) ले आइतबार राति एसोसिएटेड प्रेसलाई बताएको छ।

उत्तरी टेक्सासमा ८४ जना आप्रवासीलाई पक्राउ गरी आईसीईको डलासको क्षेत्रीय कार्यालयमा लगिएको आईसीईका प्रवक्ताले बताए।

बिहीबारसम्म देशभर करिब एक हजार तीन सय जना आप्रवासीलाई पक्राउ गरिएको होमनले जानकारी दिए।

ट्रम्पको प्रशासनले नेशनल एसोसिएशनमा छापा मारेको थियो। सिन्ह्वा