१ श्रावण २०८२, बिहीबार
Follow Us

एनआरएन यूरोप सम्मेलनमा उद्योगमन्त्री भण्डारी सहभागी हुने

नेपालब्रिटेन संवाददाता
२८ फाल्गुन २०८१, बुधबार १४:२१

काठमाडौं । गैरआवासीय नेपाली संघ यूरोप क्षेत्रीय सम्मेलनमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी सहभागी हुने भएका छन् ।  सम्मेलन चैत १५ गतेदेखि १७ गतेसम्म माल्टामा आयोजना हुँदैछ । यो १६ औं गैरआवासीय नेपाली संघ युरोपी क्षेत्रीय सम्मेलन हो । भण्डारीको माल्टा भ्रमण गत सोमबार बसेको मन्त्री परिषद् बैठकले स्वीकृत गरिसकेको छ ।

धेरै पढिएको