८ बैशाख २०८२, सोमबार
Follow Us

प्रवास नेपाली सम्पर्क विभाग पोर्चुगल शाखा गठन

नेपालब्रिटेन डट कम्
१७ चैत्र २०८१, आईतवार २३:४८

लिस्बन, पोर्चुगल। प्रवास नेपाली सम्पर्क विभाग पोर्चुगल शाखा गठन भएको छ। सोमवार लिस्बनमा सम्पन्न भेलाले नर फगामी मगरको अध्यक्षतामा १७ सदस्यीय समिति चयन गरेको हो।

गठन गरिएको समितिमा निम्न पदाधिकारी तथा सदस्यहरू चयन भएका छन्:

पदाधिकारीहरू:
१. अध्यक्ष : नर फगामी मगर २. उपाध्यक्ष : रामप्रसाद भुर्तेल ३. कोषाध्यक्ष : उर्मिला कार्की ४. सचिव : शिवराज कंडेल ५. सहसचिव : दिलबहादुर तामाङ

सदस्यहरू:
६. रुपेशकुमार श्रेष्ठ ७. कृष्णबहादुर नेपाली८. रामप्रसाद गैरे ९. ऋषिराम भण्डारी १०. राजन खनाल ११. बमबहादुर सुनार १२. प्रमोद अधिकारी १३. डि.बि. विश्वकर्मा १४. बासुदेव मिश्र १५. प्रदीप कंडेल १६. जीवन गुरुङ १७. झपेन्द्र पौडेल