११ भाद्र २०८२, बुधबार
Follow Us

सुनको मूल्य तोलामा ११ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

नेपालब्रिटेन संवाददाता
२९ असार २०८२, आईतवार ०६:०५

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले बढेको हो ।

शुक्रबार प्रतितोला १ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन, आज ११ सय रुपैयाँले बढेर १ लाख ९२ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य ६५ रुपैयाँले बढेर प्रतितोला २२८५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।

धेरै पढिएको