२५ श्रावण २०८२, आईतवार
Follow Us

कतिमा हुँदैछ आज सुन चाँदीको कारोबार ?

नेपालब्रिटेन संवाददाता
२५ श्रावण २०८२, आईतवार ०५:५०

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २ सय रुपैयााले घटेको हो ।

शुक्रबार प्रतितोला १ लाख ९९ हजार ४०० रुपैयाँमा कारोबार भएको सुन आज २ सय रुपैयाँले बढेर १ लाख ९९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको ५ रुपैयाँले बढेर प्रतितोला २३ सय ३० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।

धेरै पढिएको