३ मंसिर २०८२, बुधबार
Follow Us

सुदन गुरुङमाथि आक्रमण प्रयास, बानेश्वरसम्म लखेटिए

नेपालब्रिटेन संवाददाता
१ आश्विन २०८२, बुधबार १४:३७

काठमाडौं । ‘हामी नेपाल’ का संयोजक सुदन गुरुङमाथि आक्रमणको प्रयास भएको छ । रानीबारीदेखि बानेश्वरसम्म पल्सर बाइकमा रहेको एउटा समूहले लेखेटेको उनले जानकारी गराएका छन । त्यसपछि बीचमा दुईवटा गाडी थपिएर पच्छ्यायो ।

उनले भनेका छन, ‘सिनामंगलको गल्लीगल्ली पछि पनि खोजिराथे रे । यता बानेश्वरसम्मै लखेटे । ती को थिए भन्ने चाहिँ चिनिनँ। मार्ने उद्देश्यले नै आएका देखिन्थे।’ आफू कुन स्थानमा छु भन्ने चाहिँ उनले खुलाउन चाहेनन् ।

धेरै पढिएको