२३ कार्तिक २०८२, आईतवार
Follow Us

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

नेपालब्रिटेन संवाददाता
२३ कार्तिक २०८२, आईतवार ०५:४१

काठमाडौँ । नेपाली बजारमा आइतवार सुनको मूल्य बढेको छ ।

प्रतितोला २ सय रुपैयाँले बढेर आज प्रतितोला सुनको मूल्य लाख ३८ हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रवार भने प्रतितोला २ लाख ३८ हजार ४ सयमा कायम भएको थियो ।

यस्तै, चाँदीको मूल्य सामान्य घटेको छ। ५ रुपैयाँले घटेर आज प्रतितोला ३ हजार १५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

धेरै पढिएको