२९ बैशाख २०८१, शनिबार
Follow Us

यस्ता छन् २ नम्बर प्रदेशमा कांग्रेसका उम्मेदवार

नेपालब्रिटेन डट कम्
१९ भाद्र २०७४, सोमबार १५:२४

काठमाडौं । नेपाली काँग्रेसले तेस्रो चरणअन्तर्गत हुने प्रदेश नं २ को स्थानीय तहको निर्वाचनका लागि अधिकांश स्थानमा उम्मेदवारको टुंगो लगाएको छ ।
काँग्रेसले वीरगन्ज महानगरपालिकाको प्रमुखमा अजयकुमार द्विवेदीलाई उम्मेदवार बनाउने भएको छ । उपप्रमुखको भने टुंगो लागिसकेको छैन . कलैया उपमहानगरपालिकाको उपप्रमुखमा रहिमा खातुनलाई उठाउने निर्णय गरेपनि प्रमुखको टुंगो लागिसकेको छैन ।
जनकपुर उपमहानगरपालिकाको प्रमुखमा मनोजकुमार साह र उपप्रमुखमा निलमकुमारी कर्णलाई उठाउने निर्णय गरेको छ । जितपुर–सिमरा उपमहानगरपालिकाको प्रमुख र उपप्रमुख दुवैको टुंगो लागि नसकिएको काँग्रेसले जनाएको छ ।
चयन प्रक्रिया जारी रहेकाले आज बेलुकासम्म सबै स्थानीय तहको उम्मेदवारको टुंगो लगाइसक्ने गरी छलफल चलिरहेको काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । अहिलेसम्म टुंग्याइएको उम्मेदवारको नामावली निम्नानुसार छ ।
१ बारा
क्षेत्र नं. १
१ सिम्रौनगढ न.पा. प्रमुख विजयशंकर यादव
उपप्रमुख रिताकुमारी देवी
२ पचरौटा न.पा. प्रमुख किशोरीप्रसाद यादव
उपप्रमुख रञ्जुदेवी चौरसिया
३ आदर्श कोतवाल गा.पा. अध्यक्ष जवाहरप्रसाद साह कानु
उपाध्यक्ष मिनादेवी यादव
क्षेत्र नं. २
१ कलैया उ.म.न.पा. प्रमुख –
उपप्रमुख रहिमा खातुन
२ महागढीमाई न.पा. प्रमुख उपेन्द्रप्रसाद यादव अहिर
उपप्रमुख तारादेवी कानु
३ देवताल गा.पा. अध्यक्ष हरिलाल राय यादव ९वच्चु वावा०
उपाध्यक्ष लालमुनी देवी
४ सुवर्ण गा.पा. अध्यक्ष राजेशप्रसाद यादव
उपाध्यक्ष रामतीदेवी यादव
क्षेत्र नं. ३
१ फेटा गा.पा. अध्यक्ष रुसतम अन्सारी
उपाध्यक्ष चन्दादेवी पाण्डे उपाध्याय
२ विश्रामपुर गा.पा. अध्यक्ष किशोरी साह तुराहा
उपाध्यक्ष अर्चना देवी
क्षेत्र नं. ४
१ जीतपुर सिमरा उ.म.न.पा. प्रमुख –
उपप्रमुख –
२ परवानीपुर गा.पा अध्यक्ष –
उपाध्यक्ष विन्दादेवी मण्डल
३ प्रसौनी गा.पा. अध्यक्ष –
उपाध्यक्ष इन्दु देवी साह
क्षेत्र नं. ५
१ कोल्हवी न.पा. प्रमुख मुरलीधरप्रसाद चौधरी
उपप्रमुख शुभद्रा धिमाल
२ करैयामाई गा.पा. अध्यक्ष भुवनेश्वर धामी
उपाध्यक्ष चित्ररेखा चौधरी
३ बारागढी गा.पा. अध्यक्ष देवदत्त बछारु थारु
उपाध्यक्ष चन्द्रावती चौधरी
क्षेत्र नं. ६
निजगढ न.पा. प्रमुख –
उपप्रमुख –

२. धनुषा
क्षेत्र नं. १
१ शहीदनगर न.पा. प्रमुख –
उपप्रमुख सुनिता कुमारी सिंह
२ कमला न.पा. प्रमुख विशेश्वर यादव
उपप्रमुख शिलादेवी मण्डल
३ जनकनन्दीनी गा.पा. अध्यक्ष –
उपाध्यक्ष भारती कार्की
क्षेत्र नं. २
१ विदेह न.पा. प्रमुख प्रेमचन्द्र झा
उपप्रमुख रुवीदेवी मण्डल
२ हंसुपुर न.पा. प्रमुख –
उपप्रमुख –
३ औरही गा.पा. अध्यक्ष ब्रहम्देव यादव
उपाध्यक्ष मिरादेवी सहनी
क्षेत्र नं. ३
१ नगराईन न.पा. प्रमुख परमेश्वर यादव
उपप्रमुख रन्जुकुमारी साह
२ मुखियापट्टि मुसहरनिया गा.पा. अध्यक्ष रामबाबु यादव
उपाध्यक्ष –
३ धनौजी गा.पा. अध्यक्ष बद्रीनारायण सिंह
उपाध्यक्ष रामवती मण्डल
क्षेत्र नं. ४
१ जनकपुर उ.म.न.पा. प्रमुख मनोजकुमार साह
उपप्रमुख निलमकुमारी कर्ण

क्षेत्र नं. ५
१ मिथिला विहारी न.पा. प्रमुख –
उपप्रमुख ललिता साह
२ लक्ष्मीनिया गा.पा. अध्यक्ष कुमारकान्त झा
उपाध्यक्ष रामराजी यादव
३ क्षिरेश्वरनाथ न.पा. प्रमुख योगेन्द्र पञ्जियार
उपप्रमुख रचना माथेमा
क्षेत्र नं. ६
१ धनुषाधाम न.पा. प्रमुख वालेश्वर मण्डल
उपप्रमुख विद्यादेवी भुजेल
२ सबैला न.पा. प्रमुख –
उपप्रमुख बबितादेवी यादव
३ गणेशमान चारनाथ न.पा. प्रमुख –
उपप्रमुख तुल्सा पाण्डे पट्टेल

क्षेत्र नं. ७
१ मिथिला न.पा. प्रमुख –
उपप्रमुख –
२ बटेश्वर गा.पा. अध्यक्ष रामआशिष महतो
उपाध्यक्ष जनारशीदेवी यादव

३. महोत्तरी
क्षेत्र नं. १
१ वर्दिवास न.पा. प्रमुख प्रह्लाद क्षेत्री
उपप्रमुख तारादेवी महतो
२ भँगाहा न.पा.
अध्यक्ष –
उपाध्यक्ष शान्तिदेवी सिंह
क्षेत्र नं. २
१ लोहरपट्टि न.पा. अध्यक्ष –
उपाध्यक्ष –
२ बलवा न.पा. अध्यक्ष –
उपाध्यक्ष –
क्षेत्र नं. ३
१ जलेश्वर न.पा. प्रमुख अशोककुमार साह
उपप्रमुख अनितादेवी शर्मा
२ मटिहानी न.पा. प्रमुख जयकुमार चौधरी
उपप्रमुख जुमैदा खातुन
३ पिपरा गा.पा. अध्यक्ष राधारमण मिश्र
उपाध्यक्ष रामवतीदेवी यादव

क्षेत्र नं. ४
१ मनरा न.पा. प्रमुख किशोरकुमार सिंह ९प्रितम०
उपप्रमुख आशादेवी सिंह
२ महोत्तरी गा.पा. अध्यक्ष सुशील झा
उपाध्यक्ष श्यामादेवी पासवान
३ एकडारा गा.पा. अध्यक्ष मनोजकुमार झा
उपाध्यक्ष जानकी देवी
क्षेत्र नं. ५
१ रामगोपालपुर न.पा. प्रमुख राजाराम यादव
उपप्रमुख पुष्पादेवी कुशवहा
२ साम्सी गा.पा. अध्यक्ष रंकिब शेष
उपाध्यक्ष –
३ सोनमा गा.पा. अध्यक्ष नवलकिशोर राय
उपाध्यक्ष उर्मिलादेवी राउत
क्षेत्र नं. ६
१ गौशाला न.पा. प्रमुख मनुप्रसाद अधिकारी
उपप्रमुख सुशीलादेवी कुशवाह
२ औरही न.पा. प्रमुख सुनीलकुमार यादव
उपप्रमुख रेणुकाकुमारी यादव

४. पर्सा
क्षेत्र नं. १
१ वीरगञ्ज म.न.पा. प्रमुख अजयकुमार द्विवेदी
उपप्रमुख –

क्षेत्र नं. ३
१ बहुदरमाई न.पा. प्रमुख जितेन्द्र साह तेली
उपप्रमुख –
२ पर्सागढी न.पा. प्रमुख लोकनारायण यादव
उपप्रमुख पचियादेवी थरुनी
३ विन्दवासिनी गा.पा. अध्यक्ष चन्द्रकिशोरप्रसाद वरई
उपाध्यक्ष किरणदेवी गुप्ता

क्षेत्र नं. ४
१ पोखरीया न.पा. प्रमुख रामेश्वरप्रसाद रौनियार
उपप्रमुख रेहना खातुन
२ पकहामैनपुर गा.पा. अध्यक्ष हरि चौहान
उपाध्यक्ष कुमारी अन्नपूर्ण अधिकारी
३ सखुवा प्रर्सौनी गा.पा. अध्यक्ष साविर हुसेन
उपाध्यक्ष पुष्पा चौधरी
४ पर्टेवा सुगौली गा.पा. अध्यक्ष दिनेशकुमार चौधरी
उपाध्यक्ष ममता महतो
५ कालिकामाइ गा.पा. अध्यक्ष राजेन्द्रकुमार कुर्मी
उपाध्यक्ष –
क्षेत्र नं. ५
१ ठोरी गा.पा. अध्यक्ष जरीलाल थिङ्ग लामा
उपाध्यक्ष गितादेवी विष्ट
२ जगरनाथपुर गा.पा. अध्यक्ष श्रीकान्तप्रसाद यादव
उपाध्यक्ष मैमुल नेशा
३ धोविनी गा.पा. अध्यक्ष सुरेशप्रसाद कुर्मी
उपाध्यक्ष मन्जु देवी
४ छिपहरमाई गा.पा. अध्यक्ष रामेश्वर महतो केवट
उपाध्यक्ष शैलदेवी राजपुत
५ जिरा भवानी गा.पा. अध्यक्ष महादेवप्रसाद महतो
उपाध्यक्ष –

५. रौतहट

क्षेत्र नं. १
१ गौर न.पा. प्रमुख –
उपप्रमुख –
२ राजदेवी न.पा. प्रमुख धिरेन्द्रकुमार सिंह
उपप्रमुख –
३ दुर्गा भगवती गा.पा. प्रमुख अरुण साह
उपप्रमुख हेमा झा
४ यमुनामाई गा.पा. प्रमुख श्रीरामराय यादव
उपप्रमुख –
क्षेत्र नं. २
१ इस्नाथ न.पा. प्रमुख कौशिल्या देवी
उपप्रमुख शेषकलाम हुसैन
२ परोहा न.पा. प्रमुख शेष वकिल
उपप्रमुख सुगन्धी गिरी
३ राजपुर न.पा. प्रमुख मो. सकिल अख्तर
उपप्रमुख जफिरा खातुन
क्षेत्र नं. ३
१ देवाही गोनाई न.पा. प्रमुख –
उपप्रमुख –
२ वौधिमाई न.पा. प्रमुख नवलकिशोर साह
उपप्रमुख किरणकुमारी पट्टेल
३ मौलापुर न.पा. प्रमुख –
उपप्रमुख –

क्षेत्र नं. ४
१ गरुडा न.पा. प्रमुख सुनिलकुमार यादव
उपप्रमुख रंगीलाकुमारी जयसवाल
२ माधव नारायण न.पा. प्रमुख शंकर यादव
उपप्रमुख –
३ गढीमाई न.पा. प्रमुख श्यामप्रसाद यादव
उपप्रमुख –

क्षेत्र नं. ५
१ गुजरा न.पा. प्रमुख शेष दाउँद
उपप्रमुख रत्ना लामा
२ कटहरिया न.पा. प्रमुख अजय प्रकाश
उपप्रमुख प्रमिला कुशवाह
३ फतुवा विजयपुर न.पा प्रमुख गोपालप्रसाद यादव
उपप्रमुख –

क्षेत्र नं. ६
१ चन्दपुर न.पा. प्रमुख –
उपप्रमुख –
२ वृन्दावन न.पा. प्रमुख रामस्नेही राय यादव
उपप्रमुख नुर जहाँ

६. सप्तरी

निर्वाचन क्षेत्र नं. १
१ कञ्चनरुप न.पा. प्रमुख –
उपप्रमुख निरु पोखरेल
२ कृष्णासवरन गा.पा. अध्यक्ष परशुराम चौधरी
उपाध्यक्ष मिना चौधरी
३ सप्तकोशी गा.पा. अध्यक्ष कृष्णप्रसाद ढकाल
उपाध्यक्ष रिताकुमारी चौधरी
निर्वाचन क्षेत्र नं. २
१ हनुमाननगर कङ्कालिनी न.पा. प्रमुख सरोज विराजी
उपप्रमुख राजश्री देवी यादव
२ महादेवा गा.पा. अध्यक्ष गजेन्द्र मण्डल
उपाध्यक्ष संगिताकुमारी यादव
३ तिरुहुत गा.पा. अध्यक्ष देवनारायण गोइत
उपाध्यक्ष गितादेवी यादव
निर्वाचन क्षेत्र नं. ३
१ राजविराज न.पा. प्रमुख ध्रुव देव
उपप्रमुख सुशीलाकुमारी यादव
२ तिलाठी कोइलाडी गा.पा. अध्यक्ष अरुणकुमार मण्डल
उपाध्यक्ष अडहुुलदेवी मण्डल
३ विष्णुपुर गा.पा. अध्यक्ष निलाम्वर यादव
उपाध्यक्ष जन्जीराकुमारी यादव

निर्वाचन क्षेत्र नं. ४
१ डाक्नेश्वरी न.पा. प्रमुख नारायण यादव
उपप्रमुख सखिना खातुन
२ वेलहीचपेना गा.पा. अध्यक्ष परमानन्द यादव
उपाध्यक्ष पुष्पमाला कुमारी
३ छिन्नमस्ता गा.पा. अध्यक्ष कुलानन्द यादव
उपाध्यक्ष सहिदा खातुन
निर्वाचन क्षेत्र नं. ५
१ खड्क न.पा. प्रमुख –
उपप्रमुख –
२ शम्भुनाथ न.पा. प्रमुख –
उपप्रमुख –
३ सुरुङ्गा न.पा. प्रमुख –
उपप्रमुख सुस्मा चौधरी
४ रुपनी गा.पा. अध्यक्ष रामनारायण इसर
उपाध्यक्ष भोलेश्वरी चौधरी
निर्वाचन क्षेत्र नं. ६
१ वोदेवरसाइन न.पा. प्रमुख करमैत यादव
उपप्रमुख उर्मिलादेवी साह
२ वलान–विहुन गा.पा. अध्यक्ष जितेन्द्रकुमार यादव
उपाध्यक्ष अनिता देवी साह

७. सर्लाही
क्षेत्र नं. १
१ ईश्वरपुर न.पा. प्रमुख प्रमोद बराल
उपप्रमुख अनिता चौधरी
२ लालवन्दी न.पा. प्रमुख –
उपप्रमुख –
क्षेत्र नं. २
१ हरिपुर न.पा. प्रमुख उदयनारायण चौधरी
उपप्रमुख पानो देवी साह
२ हरिवन न.पा. प्रमुख –
उपप्रमुख –
३ कविलासी न.पा. प्रमुख राजकुमार शाह
उपप्रमुख राजकलीदेवी
क्षेत्र नं. ३
१ वरहथवा न.पा. प्रमुख निरञ्जनप्रसाद दास
उपप्रमुख यशोधा चालिसे
२ बागमती न.पा. प्रमुख कृष्णराज रायमाझी
उपप्रमुख शान्तिदेवी महतो
३ बसवरिया गा.पा. अध्यक्ष रामअयोध्या यादव
उपाध्यक्ष रामदुलारी देवी
क्षेत्र नं. ४
१ मलंगवा न.पा. प्रमुख निरसल साह
उपप्रमुख शवनम मिकरानी
२ हरिपूर्वा न.पा. प्रमुख सियाराम राय
उपप्रमुख चन्द्रकला देवी
३ चन्द्रनगर गा.पा. अध्यक्ष श्यामप्रसाद सिंह
उपाध्यक्ष शान्तिदेवी साह
४ ब्रह्मापुरी गा.पा. अध्यक्ष अमृत साह
उपाध्यक्ष रामझरी देवी
५ पर्सा गा.पा. अध्यक्ष रामसेवक राय
उपाध्यक्ष तेतरी देवी
क्षेत्र नं. ५
१ गोडैटा न.पा. प्रमुख उपेन्द्रप्रसाद कुशवाह
उपप्रमुख आशादेवी पासवान
२ चक्रघट्टा गा.पा. अध्यक्ष रामजी साह
उपाध्यक्ष निलम अधिकारी
३ विष्णु गा.पा. अध्यक्ष राजेन्द्रराय यादव
उपाध्यक्ष पिअरिया देवी
४ कौडेना गा.पा. अध्यक्ष रुपेशकुमार
उपाध्यक्ष इन्द्रकला देवी
क्षेत्र नं. ६
१ बलरा न.पा. प्रमुख कमलेश्वरप्रसाद सिन्हा
उपप्रमुख अनिता देवी
२ धनकौल गा.पा. अध्यक्ष रामआश्रे साह
उपाध्यक्ष अकलीदेवी सहनी
३ रामनगर गा.पा. अध्यक्ष कृष्णप्रसाद बर्मा
उपाध्यक्ष मिनाकुमारी पण्डीत

८. सिरहा
क्षेत्र नं. १
१ लहान न.पा. प्रमुख –
उपप्रमुख पुनम चौधरी
क्षेत्र नं. २
१ लक्ष्मीपुर पतारी गा.पा.
अध्यक्ष चतुरानन्द ठाकुर
उपाध्यक्ष अमरकला यादव
२ भगवानपुर गा.पा. अध्यक्ष मिरादेवी यादव
उपाध्यक्ष कृष्णकुमार यादव
३ बरियारपट्टी गा.पा. अध्यक्ष –
उपाध्यक्ष –
४ नवराजपुर गा.पा. अध्यक्ष विश्वमोहन यादव
उपाध्यक्ष शोभाकुमारी यादव
५ सखुवानान्कारकट्टी गा.पा. अध्यक्ष बालकृष्ण यादव
उपाध्यक्ष सुनैनादेवी यादव
क्षेत्र नं. ३
१ सिरहा न.पा. प्रमुख डा. शुभाषचन्द्र यादव
उपप्रमुख श्यामादेवी गुप्ता कमलापुरी
२ औरही गा.पा. अध्यक्ष –
उपाध्यक्ष –
क्षेत्र नं. ४
१ धनगढीमाई न.पा. प्रमुख पंचलाल महतो
उपप्रमुख –
२ सुखीपुर गा.पा. अध्यक्ष रामकुमार यादव ९वावा०
उपाध्यक्ष सुभद्रादेवी चौधरी ९सुडी०
३ अर्नमा गा.पा.
अध्यक्ष रामअधिन यादव
उपाध्यक्ष शोभाकुमारी पाल
क्षेत्र नं. ५
१ गोलबजार न.पा. प्रमुख –
उपप्रमुख –
२ मिर्चैयाँ न.पा. प्रमुख –
उपप्रमुख –
३ कर्जन्हा न.पा. अध्यक्ष –
उपाध्यक्ष –
क्षेत्र नं. ६
१ कल्याणपुर न.पा. प्रमुख सुर्यनाथ मण्डल
उपप्रमुख रोहनीकुमारी यादव
२ विष्णुपुर गा.पा. अध्यक्ष रामचन्द्र यादव
उपाध्यक्ष सरितादेवी महतो
३ नरहा गा.पा. अध्यक्ष कौशल मण्डल
उपाध्यक्ष गितादेवी यादव