२३ बैशाख २०८१, आईतवार
Follow Us

ट्याक्टर दुर्घटनामा एकको मृत्यु

sarusaru
१५ असार २०७५, शुक्रबार ०३:२३

बैतडी – बैतडीको दोगडाकेदार गाउँपालिका–३ श्रीकोटमा हिजो साँझ ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

सिल्लेगडाबाट बडियातर्फ जाँदै गरेको म १ त ८९४ नंको ट्याक्टर दुर्घटना हुँदा दोगडाकेदार–३ श्रीकोटका ६० वर्षीय सिद्धराज जोशीको घटनास्थलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
रासस