२७ बैशाख २०८१, बिहीबार
Follow Us

राष्ट्रपति भण्डारीबाट अस्ताउँदो सूर्यको पूजाअर्चना

नेपालब्रिटेन संवाददाता
२७ कार्तिक २०७५, मंगलवार १२:३३

राष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार छठ पर्वको अवसरमा काठमाडौँको कमलपोखरीमा अस्ताउँदो सूर्यको पूजाअर्चना गर्नुहुँदै । तस्बिर: प्रदीपराज वन्त