२४ बैशाख २०८१, सोमबार
Follow Us

आज कति छ सुनचाँदीको भाउ ?

नेपालब्रिटेन डट कम्
३ बैशाख २०७६, मंगलवार ०९:३१

काठमाडौं– नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार मंगलबार छापावाल सुनको भाउ ५९ हजार ६०० मा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन ५९ हजार ३०० मा कारोबार भइरहेको छ ।
महासंघका अनुसार अघिल्लो दिनपनि सुन यही मूल्यमा कारोबार भएको थियो ।
यस्तै आज चाँदी तोलमा ७२० रुपैयाँमा कारोबार भएको थियो ।