२६ बैशाख २०८१, बुधबार
Follow Us

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४४ रुपैयाँ ७१ पैसा

नेपालब्रिटेन डट कम्
२६ बैशाख २०७६, बिहीबार ०७:१८

बिहीबार एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ २४ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य १११ रुपैयाँ ८४ पैसा रहेको छ ।

एक युरोको खरिददर १२४ रुपैयाँ ६० पैसा छ भने बिक्रिदर १२५ रुपैयाँ २८ पैसा रहेको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४४ रुपैयाँ ७१ पैसा र बिक्रिदर १४५ रुपैयाँ ४९ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ ११ पैसा छ भने बिक्रिदर १० रुपैयाँ १६ पैसा रहेको छ ।