ब्रेकिङ न्युज

रास्वपा सांसद निशा डाँगीले मुकुल ढकालसँग कसिन् लगनगाँठाे

काठमाडौं । रास्वपा सांसद निशा डाँगी र मुकुल ढकाल विवाह बन्धनमा बाँधिएकी छन् । लामाे समयदेखिकाे प्रेम सम्बन्धलाई दुवैले विवाहमा परिणत गरेका हुन् ।

‎ढकाल र डाँगीच बिहीबार विवाह सम्पन्न भएकाे हाे । ढकाल र डाँगीकाे विवाहमा रास्वपा सभापति रवि लामिछाने दम्पती झापा पुगेका थिए ।
‎
‎मुकुल ढकाल रास्वपाको जग हाल्ने र सुरुवाती दिनमा पार्टीलाई स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने व्यक्तिमध्ये एक हुन् ।

About the author
नेपालब्रिटेन डट कम

नेपालब्रिटेन डट कम