२५ बैशाख २०८१, मंगलवार
Follow Us

आजको मुद्रा बिनिमय दर

नेपालब्रिटेन डट कम्
८ जेष्ठ २०७६, बुधबार ०७:४३

नेपाल राष्ट्र बैंकले आज एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ २४ पैसा र बिक्री मूल्य १११ रुपैयाँ ८४ पैसा तोकेको छ ।

एक युरोको खरिददर १२३ रुपैयाँ ९९ पैसा छ भने बिक्रिदर १२४ रुपैयाँ ६६ पैसा रहेको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४१ रुपैयाँ २० पैसा र बिक्रिदर १४१ रुपैयाँ ९६ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ ०८ पैसा छ भने बिक्रिदर १० रुपैयाँ १३ पैसा रहेको छ ।