लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको उपाध्यक्षका उम्मेदवार पशुपति पोखरेलले मिडल्याण्ड क्षेत्रका मतदातामा एक मत रहेको वताएका छन् । पोखरेलले लण्डनस्थित पत्रकार ध्रुवराज अर्यालसंगको अन्तरवार्तामा मिडल्याण्डमा एकता, भाइचारा रहेको वताए । उनले मिडल्याण्ड क्षेत्रलाई फुटाउने प्रयास असफल हुने वताए । पोखरेलले शनिवार हुने निर्वाचनमा सबै मतदाता एक भएर पुनम समुहलाई सहयोग गर्ने वताए ।
पुरा भिडियो हेर्नुहोस् ।