२१ बैशाख २०८१, शुक्रबार
Follow Us

पूर्वराजा ज्ञानेन्द् झापामा, सर्वसाधारणसँग भेटघाट

नेपालब्रिटेन संवाददाता
२ पुष २०७६, बुधबार ०४:०८

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह आज झापा जाँदैछन । विहान ११ बजे श्री एयरलाइन्सवाट उनी भद्रपुर जाने कार्यक्रम छ । केही साता उनी दमकस्थित हिमालयन चिया बगानमा बस्ने कार्यक्रम छ । केही साताको बसाईको क्रममा उनी पूर्व क्षेत्रका जिल्लाहरुको भ्रमणमा जाने बताईएको छ । उनले केही धार्मिकस्थल र मन्दिरहरुमा दर्शन तथा पूजा गर्नुका साथै आमनागरिकसँग भेटघाट गर्ने बताइएको छ ।