१६ बैशाख २०८१, आईतवार
Follow Us

आज कति छ सुनचाँदीको मूल्य ?

sarusaru
२ पुष २०७६, बुधबार ०६:२५

नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा रु १०० ले बढेको छ । बुधबार मंगलबार तोलामा ७१ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार रु १०० बढेर ७१ हजार ६०० रुपैयाँमा कारोबार भएको हो ।
यस्तै तेजावी सुन तोलामा ७१ हजार ३०० रुपैयाँमा कारोबार भएको छ ।

चाँदी भने मंगलबारकै मूल्य रु ८५० प्रतितोलामा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।