३१ बैशाख २०८१, सोमबार
Follow Us

काँग्रेस संसद पुर्नस्थापनाको आवाज लिएर सडकमा जाने : पौडेल

नेपालब्रिटेन संवाददाता
२६ पुष २०७७, आईतवार ११:५८

काठमाडौ । कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानमा कही पनि विघटन गर्ने ठाउ नै नराखिएको बताए । आइतबार देउवा निवासमा ‘सूर्यप्रसाद उपाध्याय विशेष पुस्तक विमोचन’ कार्यक्रममा उनले काँग्रेस संसद पुर्नस्थापनाको पक्षमा आवाज लिएर सडकमा जाने स्पष्ट पारे । कार्यक्रममा कांग्रेसका नेता अर्जुननरसिंह केसी लगायतका नेताहरुले पृथ्वीजयन्ती मनाउने निर्णयमा पुग्न सभापति देउवाको ध्यानाकर्षण गराएका थिए ।