२८ बैशाख २०८१, शुक्रबार
Follow Us

२१३ जनामा संक्रमण पुष्टि, मृत्यु सुन्य

नेपालब्रिटेन संवाददाता
१५ माघ २०७७, बिहीबार १३:३०

काठमाडौं । पछिल्लो घण्टामा थप २१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसंगै हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ७० हजार ५८८ पुगेको छ। पछिल्लो २४ घण्टामा मृत्यु सुन्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या दुई हजार २० पुगेको छ । पछिल्लो २४ घण्टामा २९६ जना निको भएर फर्किएका छन्। योसंगै कोरोनाबाट निको हुनेको कुल संख्या २ लाख ६५ हजार ३६५ पुगेको छ। हालसम्म सक्रिय कोरोना संक्रमितको संख्या ३ हजार २ सय ३ जना रहेको छ ।