३० बैशाख २०८१, आईतवार
Follow Us

प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिने

नेपालब्रिटेन संवाददाता
१९ बैशाख २०७८, आईतवार १३:४६

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने भएका छन् । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने तयारी गरेको जानकारी दिएका हुन् । वैशाख २७ गते विश्वासको मत लिने तयारी छ । स्रोतका अनुसार बैठक चलिरहँदा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवासतर्फ गएका छन्