५ श्रावण २०८२, सोमबार
Follow Us

कांग्रेस संसदीय दल कार्यसमितिको बैठक बुधबार

नेपालब्रिटेन संवाददाता
४ जेष्ठ २०७८, मंगलवार १४:०३

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न यही जेठ ५ गते पार्टीको संसदीय दल कार्यसमितिको बैठक बोलाएको छ ।
संसद् भवन ल्होत्से कक्ष बानेश्वरमा अपराह्न २ः३० बजे बस्ने बैठकमा कोरोना भाइरस संक्रमणको रोकथाम र नियन्त्रण, संसद्को बजेट अधिवेशन, समसामयिक राजनीतिलगायत छलफल हुने सचेतक पुष्पा भुसालले जानकारी दिनुभयो ।

धेरै पढिएको