१८ बैशाख २०८१, मंगलवार
Follow Us

सरसर्ती संसार कर्मभुमी जर्मनीमा लोकार्पण हुने

नेपालब्रिटेन डट कम्
२८ पुष २०७३, बिहीबार ०६:३९

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका 
प्रमुख संरक्षक जीवा लामिछाने को प्रथम साहित्य कृती सरसर्ती संसार जर्मनी को फ्र्यांक फर्ट सहर मा लोकार्पण हुने भएको छ। नीयात्राकार जीवा लामिछानेद्वारा लिखीत उक्त पुस्तकमा ५ महादेश का २९ वटा देशहरुको सामाजीक, आर्थीक, भौगोलीक र ऎतिहासिक चित्रण गरीएको छ। व्यवसायीक भ्रमण,गैर आवासीय नेपाली संघ का कार्यक्रम र पारीवारिक भ्रमण मा केन्द्रीत रहेर गरीएका भ्रमण का बारेमा रोमांचीत वर्णन गरीएको छ । नेपाल, रुस ,तान्जानीय र वेलायत मा वीमोचीत भैसकेको सरसर्ती संसार हजूर हाम्रै आगन मा लोकार्पण हुदैछ। श्रस्टा संग प्रतक्ष्य साक्षत्कार हुने उक्त कार्यक्रममा यहा हरुको उत्साहजनक उपस्थीती को लागी हार्दीक अनूरोध गरीन्छ।