३२ असार २०८३, बिहीबार
Follow Us

एनआरएनए प्रमुख संरक्षकमा डा. बद्री केसी चयन

नेपालब्रिटेन संवाददाता
३२ असार २०८३, बिहीबार ०९:३८

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रमुख संरक्षकमा डा. बद्री केसी चयन भएका छन् । संघको गत महिना सम्पन्न केन्द्रीय समितिको बैठकले उनलाई उक्त पदमा चयन गरेको हो ।

संघका संरक्षकहरूमा संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्वअध्यक्ष जीवा लामिछाने तथा संस्थापक महासचिव भिम उदास रहेका छन् ।

धेरै पढिएको