फिचर फाेटाे

आर्थिक संकलनमा योगदानको सम्मान

चितवनको भरतपुरमा रंगशाला निर्माणका लागि विदेशमा बसेर आर्थिक संकलनमा महत्वपूर्ण योगदान दिएकोले गैर आवासिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका केन्द्रीय सदस्य सोम सापकोटालाई सम्मान गरिँदै । तस्बिर: नारायण ढुंगाना

About the author
नेपालब्रिटेन डट कम्

नेपालब्रिटेन डट कम्