फिचर फाेटाे

नेविसङ्घको निर्वाचित कार्यसमितिलाई बधाई

नेपाल विद्यार्थी सङ्घको ११औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई वधाई तथा शुभकामना एवम् पद हस्तान्तरण गर्न बिहीबार राजधानीमा आयोजित कार्यक्रममा नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत नेताहरु । तस्बिर: प्रदीपराज वन्त ।

About the author
नेपालब्रिटेन डट कम्

नेपालब्रिटेन डट कम्