फिचर फाेटाे

उपसभामुखलाई स्वागत गर्दै

आफ्ना दिवंगत बुबाआमाको सम्झनामा स्थापना गरिएको ‘शेरा स्मृति स्वास्थ्य शिक्षा प्रतिष्ठान’ मार्फत छात्रबृत्ति वितरण गर्न पुग्नुभएका तीन नंं प्रदेसका उपसभामुख राधिका तामाङलाई स्वागत गर्दै शिवपुरी गाँउपालिका–१ स्थित खोलेखर्क आधारभूत विद्यालयका विद्यार्थी । तस्वीर : रामहरि न्यौपाने

About the author
नेपालब्रिटेन संवाददाता

नेपालब्रिटेन संवाददाता