फिचर फाेटाे

गलेश्वर वृद्धाश्रममा स्वास्थ्य परीक्षण

गलेश्वर वृद्धआश्रममा रहेका ९२ जना जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्दै बेनी अस्पतालका चिकित्सक विराट शर्मा । अधिकांश वृद्धवृद्धामा प्रेसर र सुगरको समस्या देखिएको चिकित्सकले बताएका छन् । तस्वीर: धु्रबसागर शर्मा

About the author
नेपालब्रिटेन संवाददाता

नेपालब्रिटेन संवाददाता