फिचर फाेटाे

पानी जमेको खाल्डामा फसेको बस

आइतबार साँझ चाबहिल – साँखु सडकखण्डअन्तर्गत बौद्धको पीपलबोटमा पानी जमेको खाल्डामा परी फसेको सिटी यातायातको वा ३ ख ३८६९ नंको यात्रुवाहक बस । सडकको दुरवस्थाका कारण यस क्षेत्रमा दैनिकजसो सवारी साधन दुर्घटनामा पर्ने गरेका छन् । तस्वीरः आदित्य दाहाल

About the author
नेपालब्रिटेन संवाददाता

नेपालब्रिटेन संवाददाता