मुख्य समाचार

एनआरएन चुनाव स्थगित

काठमाण्डौं । आज साँझ अवेर गरि सुरु भएको गैरआवासीय नेपाली संघको निर्वाचन स्थागित भएको छ । इलोक्टोनिक मतदान सुरु भएको केहि समयमै प्राविधीक समस्या आए पछि भोलि विहान १० बजे सम्मको लागि स्थागित गरिएको निर्वाचन आयुक्त शिव रिजालले जनाए ।

About the author
नेपालब्रिटेन डट कम्

नेपालब्रिटेन डट कम्