मुख्य समाचार

गलकोटको कपास उद्योगमा आगलागी

बागलुङ । बागलुङको गलकोट नगरपालिका–३, हटिया बजारमा रहेको गलकोट घुम्टे कपास उद्योगमा मंगलबार आगलागी भएको छ । आगाेबाट कपास उद्योगमा क्षति पुगेको छ ।

आगलागीबाट उद्योगको कपडा पेल्ने मेशिन तथा कच्चा पदार्थमा क्षति पुगेको प्रहरी चौकी हटियाका प्रमुख प्रहरी नायब निरीक्षक अनुप केसी क्षेत्रीले जानकारी दिए ।

About the author
nepalbritain news

nepalbritain news