३ आश्विन २०८२, शुक्रबार
Follow Us

समयमै महाधिवेशन गर्न तयारी गर्ने कांग्रेस निर्णय

नेपालब्रिटेन संवाददाता
१ श्रावण २०७८, शुक्रबार १५:४४

काठमाडौं । नेपाली कांग्रेसले समयमै महाधिवेशन गर्ने गरी तयारीलाई तीब्रता दिने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले समयमै महाधिवेशन गर्ने निर्णय गरेको नेता रमेश लेखकले जानकारी दिनुभयो । बैठकले महाधिवेशन तयारीका विषयमा छलफल गरेको उहाँले बताउनुभयो ।

धेरै पढिएको