मुख्य समाचार

bhale
९ फाल्गुन २०७३, सोमबार ९:४५ AM

नेपालको भौतिक निर्माणमा बेलायतका नेपाली इन्जिनियरको चासो

लन्डन । सोसाईटी अफ़ नेप्लिज इन्जिनियर्स युकेको आयोजनामा गत शनिबार नेपालको इन्फ्रा स्टक्चर डिभेलेप्मेण्टसम्बन्धि छलफल कार्यक्रम नेपाली कांग्रेसका वरिष्ठ नेता…

IMG_1169[1]
९ फाल्गुन २०७३, सोमबार ८:२१ AM

राजदूत सुवेदीको ‘मनभित्र पनि आकाश हुन्छ’ लन्डनमा लोकार्पण

लन्डन । नेपाली राजदूतावासले ६७ औं राष्ट्रिय प्रजातन्त्र दिवस लन्डनमा एक विशेष समारोह आयोजना गरि सम्पन्न गरेको छ । शहीदहरुको…

gyanendra-shah
९ फाल्गुन २०७३, सोमबार ६:३० AM

पूर्वराजा ज्ञानेन्द्रद्वारा महायज्ञमा एक लाख सहयोग

रत्ननगर । पूर्वराजा ज्ञानेन्द्र शाहले आइतबार नारायणगढमा जारी विराट गोरक्षा महायज्ञमा रु एक लाख सहयोग गर्नुभएको छ । पत्नी कोमलको…

sital pati
९ फाल्गुन २०७३, सोमबार ६:२६ AM

विपी राजमार्ग भत्कँदा सवारी आवागमन बन्द

सिन्धुली । विपी राजमार्ग सडकखण्डअन्तर्गत सिन्धुलीको शीतलपाटीमा पर्ने राजमार्ग सुनकोसी नदीमा खसेको छ । शीतलपाटी–९ वेनीघाट खाल्टेमा पर्ने विपी राजमार्गको…

Gold bar isolated with clipping path
८ फाल्गुन २०७३, आईतवार १:२० PM

डेढ किलो सुनसहित भारतीय नागरिक पक्राउ

काठमाडौं । डेढ किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज एक भारतीय नागरिक पक्राउ परेका छन् । एअर अरेवियाको जहाजमार्फत संयुक्त…

:jb]z kms{g] qmddf g]sf kf}8]n ;~rf/sdL{;Fu s'/f ub}{
8]gdfs{ g]kfnL hg;Dks{ ;ldltsf] clwj]zgdf efu lnP/ cfOtaf/ :jb]z kms{g] qmddf  lqe'jg cGt/f{li6«o ljdfg:yndf ;~rf/sdL{;Fu s'/f ub}{ g]kfnL sfFu|];sf jl/i7 g]tf /fdrGb| kf}8]n . tl:a/ M cRo't /]UdL, /f;;
८ फाल्गुन २०७३, आईतवार १२:४० PM

तत्काल निर्वाचनको मिति घोषणा गर्नुपर्छः नेता पौडेल

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान संशोधनको प्रक्रिया अगाडि बढिसकेकाले तत्काल निर्वाचनको मिति घोषणा गर्नुपर्ने बताउनुभएको छ…

nirman _arthasansar
८ फाल्गुन २०७३, आईतवार ११:५१ AM

नेपाल पूर्वाधार सम्मेलन २०१७ सुरु

काठमाडौं । ‘दिगो पूर्वाधार समृद्धिको आधार’ भन्ने नारासहित आजदेखि यहाँ ‘नेपाल पूर्वाधार सम्मेलन २०१७’ सुरु भएको छ । नेपाल उद्योग…

Jay-bahadur-chand
८ फाल्गुन २०७३, आईतवार ११:४७ AM

चन्दलाई बढुवा गर्ने मुद्दामा बुधबार सुनुवाइ हुने

काठमाडौं । सर्वोच्च अदालतले नेपाल प्रहरीका महानिरीक्षकमा जयबहादुर चन्दलाई बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय तत्कालका लागि कार्यान्वयन नगराउन दिएको अल्पकालीन अन्तरिम…

Protestors for immigrant and refugee communities in downtown in front of Dallas City Hall Saturday, Feb. 18, 2017. Over 1,500 people rallied in downtown Dallas in a peaceful show of support for immigrants and refugees, protesting President Donald Trump's immigration policies. (Nathan Hunsinger/The Dallas Morning News via AP)
८ फाल्गुन २०७३, आईतवार ११:४० AM

टेक्सासमा फेरि हजारौँ जनताको जुलुस प्रदर्शन

हाउस्टन । संयुक्त राज्य अमेरिकाको दक्षिणी राज्य टेक्सासको डाल्लास महानगरमा करिब एक हजार सात सयजनाले विरोध जुलुस प्रदर्शन गरेका छन्…

Jay-bahadur-chand
८ फाल्गुन २०७३, आईतवार ५:४६ AM

आईजीपी विवादमाथि आज सर्वोच्चमा बहस

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आइजिपि) पदमा कसलाई नियुक्त गर्ने भन्ने विषयमा देखा परेको विवादबारे आज सर्वोच्च अदालतमा बहस हुँदैछ…

komal
८ फाल्गुन २०७३, आईतवार ५:४२ AM

राप्रपमा आज निर्वाचन प्रकृया, भोलि मतदान

काठमाडौं । काठमाडौंमा जारी राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनमा आजवाट निर्वाचन प्रक्रिया सुरु भएको छ । भोलि हुने मतदानका लागि…

nepal police
८ फाल्गुन २०७३, आईतवार ५:३८ AM

हिरासतबाटै थुनुवा फरार,पाँच प्रहरी कारबाहीमा

बैतडी । चोरीको आरोपमा पक्राउ परेका एक थुनुवा दार्चुला प्रहरीको हिरासतबाटै शनिबार फरार भएका छन् । फरार हुने दार्चुला सुनसेरा–३…

6cb13314-de29-11e6-8fcb-68eb4ed74971_1280x720
८ फाल्गुन २०७३, आईतवार ५:३६ AM

एकपछि अर्को सफलता चुम्दै सुनमाया र पूर्णालक्ष्मी

जुम्ला । अन्तर्राष्ट्रिय छवि बनाउँदै गरेकी म्याराथुन धावक सुनमाया बुढा र पूर्णालक्ष्मी न्यौपानेले चीनको हङ्कङमा भएको दौड प्रतियोगितामा फेरि अर्को…

Bimalendra-Nidhi-1
७ फाल्गुन २०७३, शनिबार १:५८ PM

गृहमन्त्रीद्वारा प्रजातन्त्र दिवसको कार्यक्रम बहिष्कार

काठमाडौं । गृहमन्त्री विमलेन्द्र निधिले प्रजातन्त्र दिवसका उपलक्ष्यमा आज टुँडिखेलमा आयोजित कार्यक्रम बहिष्कार गरेका छन् । प्रजातन्त्र दिवसका उपलक्ष्यमा आज…

IMG_1268
७ फाल्गुन २०७३, शनिबार १:५१ PM

गोरक्षा महायज्ञमा वक्तृत्वकला

चितवन । गौ सेवा कोष स्थापनार्थ हिन्दु ओमकार भोलिन्टियर्सले आयोजना गरेको वक्तृत्वकलामा वाल्मीकी शिक्षा सदन भरतपुर ६ की मृणाल शर्मा…

g]sf ;efklt b]pjf ;flns cgfj/0f
g]kfnL sfFu|];sf ;efklt z]/axfb'/ b]pjf dªunaf/ g]kfnuGhsf] ;'v]{t ;8sv08df :yflkt nf}xk'?if u0f]zdfg l;+xsf] k"0f{ sbsf] ;flns cgfj/0fkl5 ;Daf]wg ub}{ . tl:a/ M gL/h uf}td, /f;;
७ फाल्गुन २०७३, शनिबार १:३९ PM

संविधान कार्यान्वयनमा सवैलाई मिलाएर लैजानुपर्ने : सभापति देउवा

मेलम्ची । पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयनका विषयमा हिमाल, पहाड र तराईलाई मिलाएर लैजानुपर्ने बताउनुभयो…

IMG_1316
७ फाल्गुन २०७३, शनिबार १:३३ PM

प्राकट्य दिवसमा सत्सङ्ग

चितवन । रामानन्दाचार्य सेवापिठ चतराधामका पिठाधिश डा. श्रीवैष्णव श्रीकृष्णदासजी महाराज महायोगी सिद्धबाबाको प्राकट्य दिवसका अवसरमा शनिवार चितवन विशेष सत्संग समारोह…

rana
७ फाल्गुन २०७३, शनिबार १:१५ PM

दलीय हठले देशलाई निकास दिन्न : राणा

स्याङ्जा । नेपाली कांग्रेसका यूवा नेता एवम् सांसद उदय शमशेर राणाले संविधान कार्यान्वयनका लागि सबै दलहरु जिम्मेवार भएर लाग्नुपर्ने बताएका…

/fi6«klt ljBfb]jL e08f/L k|yd lgjf{rg lbj;sf] cj;/df zlgaf/ sf7df8f}Fdf cfof]lht ljif]z ;df/f]xnfO{ ;Daf]wg ub}{ . tl:a/ M /f]zg ;fksf]6f, /f;;
७ फाल्गुन २०७३, शनिबार १:१२ PM

आवधिक निर्वाचनको जिम्मेवारी लिन आयोग सक्षम हुनुपर्छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आवधिक निर्वाचनको विशेष जिम्मेवारी लिन निर्वाचन आयोग सक्षम हुनुपर्ने बताउनुभएको छ । पहिलो निर्वाचन दिवसका…

morcha-prachanda-770x444
७ फाल्गुन २०७३, शनिबार १२:५५ PM

संविधान संशोधन अघि मधेशी मोर्चा निर्वाचनमा जान नसक्ने

काठमाडौं । स्थानीय तहको निर्वाचन, संविधान संशोधनलगायतका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग परामर्श गर्नुभएको छ…

parjatantra
७ फाल्गुन २०७३, शनिबार ५:२१ AM

आज प्रजातन्त्र दिवस देशभर मनाईंदै

काठमाडौं । आज फागुन ७ अर्थात् प्रजातन्त्र दिवस । विभिन्न कार्यक्रम गरी देशभर प्रजातन्त्र दिवस मनाइँदैछ ।२००७ सालमा फागुन ७…